नियम ७१
नेपाल राष्ट्र बैङ्कले निरीक्षण तथा हिसाबकिताब जाँच गर्न सक्ने
: (१) ऐनको दफा ९५ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैङ्कले सहकारी बैङ्कका अतिरिक्त . पचास करोड रुपैयाँभन्दा बढीको बचत तथा क्रणको कारोबार गर्ने सहकारी संस्थाको निरीक्षण वा हिसाबकिताब: जाँच गर्न, गराउन सक्नेछ ।

(२) रजिष्ट्रारले उपनियम (१) बमोजिम नेपाल राष्ट्र बैङ्कबाट भएको निरीक्षण वा हिसाबजाँच प्रतिवेदनका सिफारिसहरूको कार्यान्वयनको व्यवस्था मिलाउनेछ ।